Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजना बारे काठमाडौंमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ ८ | बिहान ०८:१० बजे

काठमाडौं ८ माघ । धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजनाबारे कार्यशाला गोष्ठी धौवादी फलाम कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंमा सम्पन्न भयो ।

arkhala ads

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा,विभिन्न मन्त्रालयका सचिवहरू, बुलिङटार, बौंदीकाली, हुप्सिकोट गाउँपालिका र देवचुली नगरपालिकाका प्रमुखहरूको उपस्थिति थियो ।


धौवादी फलाम खानी नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिन्छ, जसमा करिब १० करोड टन फलाम अयस्क रहेको अनुमान छ । यो खानीले नेपाललाई फलाम उत्पादनमा आत्मनिर्भर बनाउँदै स्थानीय तहमा रोजगारी र पूर्वाधार विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।कार्यक्रममा बुलिङटार र बौंदीकाली गाउँपालिका अध्यक्षले खानीको क्षेत्र हुप्सिकोट मात्र नभई बुलिङटार र बौंदीकाली गाउँपालिकामा पनि पर्ने र खानी परियोजनाले स्थानीय जनताको जीवनस्तर सुधार्न र आर्थिक विकासमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
धौवादी फलाम कम्पनी लिमिटेडले खानीको प्रभावकारी सञ्चालन र दीर्घकालीन विकासका लागि ठोस योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको गोष्ठीले परियोजनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved