Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदान निर्माण कार्य तिब्र

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ १० | मध्यान्ह ०७:१० बजे

बुलिङटार १० माघ । बुलिङटारमा  ७औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म ३ दिन हुन गइरहेको बुलिङटार गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदान निर्माण कार्य तिब्र रूपमा भईरहेको छ ।

arkhala ads

प्रतियोगिता माघ १३,१४ र १५ गते सम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले जानकारी दिनुभयो । साथै सातौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बुलिङटार गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक माध्यमिक विद्यालयहरुको सहभागिता रहने र प्रथम,द्वितीया र तृतीय हुने विद्यालयहरूलाई क्रमस : २० हजार १५ हजार र १० हजार नगद, ट्रर्फी र मेडल पुरूस्कृत गरिने शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बुद्ध प्रसाद रानाभाटले जानकारी दिनुभयो ।

प्रतियोगिता माघ १३ देखि १५ सम्म त्रिभुवन माध्यमिक विद्यालय बुलिङटार -३ नवलपरासी (चन्टार खेलमैदान) मा हुन गईरहेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved