बुलिङटार १६ माघ । याम कृष्ण सारु मगर र सम्झना श्रेष्ठको आवाजमा लोक दोहोरी गीत ‘सुन सान नानी ‘ सार्वजनिक भएको छ ।
माघ १० गते बिहाना १० बजे भिडियो सहित सार्वजनिक हुने भएको हो । सम्झना श्रेष्ठको पहिलो एल्बम भएपनि याम कृष्ण सारु मगर को भने १ भन्दा धेरै नै रहेको छ जस मध्ये टुहुरीको तिहार, ए मेरी आमा गितहरु प्रख्यात छन् । जसमा पुरुष गायनमा खिम बहादुर डिसुवा मगरले पनि साथ दिएका छन् । गीतमा शब्द सरोज विरहीको छ भने संगीत पनि उसैले बनाएको हो । जसमा छायाँकान बुलिङटार वार्ड नम्बर १ को वरीपरी गरिएको छ ।
युट्युब च्यानल Yam Krishna SM बाट माघ १० गते बिहाना १० बजे भिडयो सहित सार्वजनिक हुने भएको हो ।



















