Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ १७ | मध्यान्ह ०२:१० बजे

बुलिङ्टार १७ माघ । एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न भएको छ ।

arkhala ads

बुलिङ्टार गाउँपालिका पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अन्य सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम बुलिङ्टार गाउँपालिकाका श्रद्धय अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्यूको अध्यक्षतामा यस गाउँ कार्यपालिका सदस्यज्यूहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षा सम्बद्ध व्यक्तिहरू लगायतका सरोकारवालाहरूको उपस्थितिमा सो कार्यक्रम भएको थियो । यस अभियानमा यस गाउँपालिकाका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत किशोरीहरु र स्कुल नजाने समुदायमा रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरू गरी कुल ६६९ जना किशोरीहरूलाई १५ वटा विद्यालय र ६ वटा स्वास्थ्य सस्थाहरु बाट २१ जना स्वास्थ्यकर्मीहरूद्वारा २१ वटा खोप केन्द्रबाट यही माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भि. खोप लगाइँदै छ ।

विद्यालयमा जानि तथा नजानि सबै बालिकाहरुलाई खोप केन्द्रमा पठाउनु हुनका लागि सबै तह र तप्कामा रहनु हुनि सबैमा यस स्वास्थ्य शाखाले सहयोगका लागि अनुरोध गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved