Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पार्टी नेतृत्व र सरकारका नमूना योग्य काम जनताको बीचमा लैजाऔं : युवा नेता गिर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ १७ | मध्यान्ह ०६:१० बजे

बुलिङटार १७ माघ । नेकपा (एमाले)गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले पार्टी नेतृत्व र सरकारले गरेका नमूना योग्य कामलाई जनताका बीचमा लैजाने दायित्व कार्यकर्ताको भएको बताउनु भएको छ ।

नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं ३ को वडा कमिटीको बिस्तारित बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । कार्यकर्ताले पार्टीमा छु भै हाल्छ भन्ने होइन  पार्टी नीति र कार्यक्रम नागरिकको बीचमा लिएर जाने दायित्व छ भन्ने कुरा भुल्न हुदैन उहाँले भन्नुभयो-” समय गतिशिल छ त्यसलाइ पक्रेर टोल टोलमा जागरण ल्याउनुहोस् समुदायको लिड गर्नुहोस्” ।

arkhala ads

बैठकले फागुन १० देखि १९ गते सम्म सबै टोल कमिटिहरूको अधिवेशन सम्पन्न गर्ने, नविकरणको कामलाई तीब्रता दिने निर्णय , लगाएतका पाँच वटा निर्णय गरेको छ । गण्डकी प्रदेश कमिटी सदस्य क. विद्रोही गिरीको प्रमुख आतिथ्यता तथा वडाकमिटि अध्यक्ष क. बिष्णुबहादुर कुमालको अध्यक्षतामा भएको बैठकमा प्रदेश सल्लाहकार क. टंकनाथ गिरी, जिल्ला सचिवालय सदस्य कृष्णबहादुर नेपाली, पालिका कमिटी अध्यक्ष मनवीर पुलामी, पालिका लेखा कमिटीका संयोजक गोपाल प्रसाद भण्डारी लगाएतको आतिथ्यतामा भएको थियो । बैठक वडा कमिटी सचिव सन्ततोषराज नन्दले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved