बुलिङटार २ फागुन । सुरेश अन्जानको नया गित “नरिवलको रस” बजारमा सार्वजनिक भएको छ ।
उक्त गितमा शब्द संगित सुरेस अन्जान कै रहेको छ भने उसलाई दिपिका बयाम्बु मगरले स्वरमा साथ दिनु भएको छ । उहांले करिब २ दशक देखि संगितिक क्षेत्रमा निरन्तर योगदान दिईरहनु भएको छ ।
अहिले सम्म उहांका माझि द्ईले माछी मार्यो, हावा चल्यो हो हो , म त नवलपुरे ठिटो, गुरांस फुल्यो भिरमा ,पिरतीमा खोजे हराउन जस्ता चर्चित गितहरु बजारमा प्रस्तुत गर्नु भएको छ ।
Youtube Channel
Dip Gurung मा हेन सकिन्छ ।



















