Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङ्गटार १ थामबेसीमा १५औं बृहत रमाइलो थामबेसी मेला-२०८१

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन ६, मंगलवार १२:२७ बजे प्रकाशित
bulingtar press ads

बुलिङ्गटार ६ फागुन । थामबेसीमा १५औं बृहत रमाइलो थामबेसी मेला-२०८१ भोलि देखि हुने भएको छ ।

थामबेसी स्पोर्टस क्लब थामबेसीको आयोजनामा बुलिङ्गटार गाउँपालिका १ थामबेसी, ताले बजारमा मिती २०८१ फाल्गुन ७ गते देखि १० सम्म विभिन्न कार्यक्रमहरु गरी गर्ने भएको छ ।  कार्यक्रमहरु ७ गते मेला समुद्घाटन समारोह सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति कलाकारहरु रास्ट्रिय लोकदोहोरी गायक सिद्धार्थ आले,उर्मिला पुलामी मगर,मेख अस्लामी मगर,जेश थापा, स्थानीय डान्सर कलाकारहरुको प्रस्तुति रहेको छ, भने  ८ गते भलिबल समु‌द्घाटन तथा विभिन्न मनोरन्जनात्मक खेलहरु ठेलो,घईटो फोर र रसाकसि खेल ,९ गते भलिबल खेल संचालन,१० गते कार्यक्रम समापन रहेको यस क्लुबका सचिव लोक प्रसाद रामदामले जानकारी गर्नुभएको हो ।

यस कार्यक्रमलाई सहयोग गर्ने सहयोगी संघ संस्थाहरु सरस्वती महिला समुह,प्रगति महिला समुह,नचरी समुह रहेको छ ।

प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले समुद्घाटन गर्ने भएको  छ ।

भलिबल खेलको पुरुस्कारहरु

प्रथम          : रु.५०,०००/-

द्वितिय        : रु.३०,०००/-

तृतीय         : रु.१५,०००/-

सान्तवना    : रु.५०००/       टिम दर्ताशुल्क : रु.३,५००/-

खेलहरु ठेलो,घईटो फोर र रसाकसि खेल

पुरुस्कारहरु : रु.१,०००/

टिम दर्ता शुल्क क्रमश रु.१००/

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved