कांग्रेस जिल्ला सभापतिलाई चुनावी तयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । […]
चोरीका सामान किन्ने व्यक्ति पक्राउ, मुख्य चोर खोज्दै प्रहरी

बुटवल । चोरीका सामान किन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो। भारतको मोतहारी जिल्लाका जैसवाल ललितपुरस्थित बालकुमारीमा कवाड पसलका सञ्चालक हुन् । चोरीको भन्ने जानेरै ती सामान खरिद गरेको कसूरमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता कृष्णप्रसाद […]
खाेटाङ भूकम्पकाे क्षति विवरण संकलन हुँदै

काठमाडाैं, साउन १५ । खोटाङमा आज (आइतबार) बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही घरमा क्षति पुगेको जनाइएको छ। साकेला गाउँपालिका–५ को मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बताएकी छन्। उनका अनुसार यो गोरखा भूकम्पको […]
गण्डकी प्रदेशले निःशुल्क सिप विकास तालिमका लागि आबेदन आह्वान

पोखरा । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले विभिन्न १२ ओटा निःशुल्क सिप विकास तालिम दिने भएको छ । गण्डकी प्रदेश शिक्षा, सांस्कृतिक, बिज्ञान प्राबिधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले अनलाइन आवेदन खुलाएको हो । व्यवसायिक तथा सिप विकास तालिम अन्तर्गतको आधारभूत सिलाई कटाई, मन्टेश्वारी, व्युटीपार्लर, आधारभूत […]
भोलि एमाले नवलपुरको जिल्ला स्तरीय प्रशिक्षण

कावासोती । नेकपा एमाले नवलपुरले भोलि सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन, स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी र जनप्रतिनिधि बिचको अन्तर्सम्बन्ध र समाजवादका आधार निर्माणका योजनाहरू साथै पार्टी सञ्चालन विधि, पद्धति, अनुसासन र आचारसंहिताका विषयमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने […]
मोफसलबाटै सङ्घर्ष गरेका तनहुँ दमौलीका गायक राना चर्चामा

तनहुँ, साउन १५ गते । गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक रानाको गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ । २०६६ सालमा तनहुँको खैरेनीटार महोत्सवमा गरिएको ‘पश्चिमाञ्चाल तारा’ गायन प्रतियोगितामा गायक राना प्रथम हुनुभएको थियो । […]
माओवादीले जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा दोहर्याउदै

काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइ सकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएको भन्दै विवादमा आएपछि उनले […]
फेरि बर्बराउन थाल्यो ओली, लगायो कांग्रेसलाई नारा चोरेको आरोप

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि बर्बराउन थालेको छ । उनले कांग्रेसलाई एमालेको नारा चोरेको आरोप लागेको छ । उनले अन्य राजनीतिक दलले दुई दशकमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गरेकाे दाबीसमेत गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् । एमालेले […]
महिलामाथि कुटपिट गरी लुटपाट गर्ने पाँच पक्राउ

काठमाडौ । काठमाडौं महानगरपालिका –७, चाबहिल सरस्वतीनगरस्थित सटर पसलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई लुटपाट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका स्थायी घर भएकी ५३ वर्षीया भीमकुमारी लिम्बूले पसलको सटर खोल्दा नाम, थर, वतन नखुलेका करिब २५/२६ वर्षका जस्ता देखिने तीनजना व्यक्तिहरू एक्कासि सटरभित्र प्रवेश गरी हात, खुट्टा कपडाले […]
चितवनसम्म भूकम्पको धक्का

चितवन,साउन १५ । चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपालको भोजपुर केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रमा धक्काको महशुस गरिएको छ ।
