लहानका मेयर चौधरीद्वारा ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

महेश सिंह सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सडक दुर्घटना नियुनीकरणमा कमि ल्याउन लहान नगरपालिकाद्वारा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरेका छन्।लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले ट्राफिक चिन्ह बोर्ड एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन्। नगर पालिकाको आर्थिक सहयोगमा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरिएका छन । जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज […]
त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा […]
सरकारले जनकपुर चुरोट कारखाना सञ्चालन गर्दै

काठमाडौं– सरकारले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताए। सो चुरोट कारखाना लामो समयदेखि बन्द छ। यो सरकारी स्वामित्वमा अझै पनि रहेको छ। सो कारखानाको निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा मन्त्री बडूले सो कारखानामा भएको मेसिनहरुको अध्ययन […]
नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने मन्त्री राईको चेतावनी

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् । बुधवार प्रतिनधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिएका हुन् । उनले आयोजनाको ठेक्का […]
ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

काठमाडौं, साउन ११ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिक गेम्सको छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको छ । एनओसीले सम्बन्धित खेल संघको सिफारिसको आधारमा खेलाडी छनोट गरेको हो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले स्विकृत गरेको छ । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ […]
एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६३३ जना

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो। कोरो नाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो। हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ […]
एसईईको नतिजा सार्वजनिक

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटकबोर्डले नै एसईई […]
भियतनामबाट आएको चार्टर विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बुटवल, साउन ११ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट आएको चार्टर विमान अवतरण गरेको छ । विमानस्थल व्यवसायिक रूपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर विमान अवतरण गरेको हो । विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवामा अवतरण गरेको हो । बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज मौसमले साथ नदिएका […]
काठमाडौको फोहोर भोलीबाट उठने

काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो। भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा […]
दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ६ जना गम्भीर घाइते

दुम्किबास । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ । कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका […]
