राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडाैं, साउन १२ । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो। उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री […]

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध फुर्वाले दर्ता गराए बेइज्जती र कुटपिटसम्बन्धि मुद्दा

काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले मुद्दा दर्ता भएको पुष्टि गरे । […]

चितवनमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन सकस

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीको भीड उस्तै छ । कार्यालय परिसरका पसल र मुख्य गेटअगाडिका पसलमा पनि त्यस्तै भीड छ । भीडमा भेटिन्छन् अधिकांश युवायुवती । भर्खरै प्लस टु पास गरेका युवायुवतीहरुको हातहातमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन् । सेवा अनलाइन भने पनि झ्यालबाट सेवा लिनेदिने शैली उस्तै छ । पसल अगाडिको भीडमा […]

जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ

अभिजित दास धनुषा । जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय […]

मदन भण्डारी स्पोर्ट्स एकेडमी गैंडाकोटलाई फुटबल हस्तान्तरण

गैंडाकोट । मदन भण्डारी स्पोर्ट्स एकेडमी गैंडाकोटलाई फुटबल हस्तान्तरण गरेको छ । एकेडेमीका अध्यक्ष नर बहादुर थापा ( नरेश ),उपाध्यक्ष एकराम थापा र प्रदेश स्तरीय महिला फूटबल खेलाडीको उपस्थितिमा फुटबल हस्तान्तरण गरेको हो । क्लब र क्लबका सम्पुर्ण गतिविधिहरुमा Aims Abroad को तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरेको छ । मदन भण्डारी सपोर्ट एकेडेमी खेलाडीको हकहितको […]

पाल्पाको भुवनपोखरीमा जिप दुर्घटना हुदा, तीन जना घाइते

पाल्पा, साउन १२ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित झिरुबासमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तानसेनतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु […]

आजदेखि पोखरामा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, पहिलो हुनेलाई ६ लाख

पोखरा । कास्कीमा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन […]

परवानीपुर र सिमरा विमानस्थलमा भारी वर्षा, बाढी आउने चेतावनी

बारा । बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर, बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यी स्थानमा थप वर्षा हुने पूर्वानुमान रहेकाले राप्ती, रिउखोला, पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने […]

पत्रकार खेम भण्डारी रवि लामिछानेसँग चुनाव लड्ने घोषणा

धनगढी । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगेको उनले जनाएका छन्। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि आफ्नो […]

काठमाडौं महानगरले आजबाट फोहोर उठाउन थाल्यो

काठमाडौं, साउन १२ । एक सातादेखि थुप्रिएको काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गरी आजबाट फोहोर उठ्ने जनाएको छ। घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ। बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन। अहिले सडक निर्माणको काम सकिएकाले फोहोर […]