आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गतेको ४८ घण्टाअघि ‘समय स्थिर’ सुरु हुन्छ । यस अवधिमा चुनावी प्रचारप्रसार गर्न पाइने छैन । केन्द्रीय आचारसंहिता अनुगमन समिति […]

आज राति १२ बजेदेखि भारत र चीनसँगको सीमानाका बन्द

काठमाडौं, मंसिर १ । आज (बिहीबार) मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावश्यक […]

पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना घाइते

पर्वत, कात्तिक ३० । पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भने सो दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् । बेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप पर्वतको जलजला गाउँपालिका – ३ माइनडाडामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका आठ जनाको म्याग्दीको बेनी अस्पतालमै उपचार भइरहेको छ […]

बत्तीमुनिको अँध्यारो सुखौरालाई उज्यालो बनाउँछौ : चौधरी

नवलपरासी, कात्तिक ३० । पश्चिम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा पुगेका छन् । मतदाताका भावनालाई बुझ्न उनी ग्रामीण पहाडी क्षेत्र सुखौरा पुगेका हुन् । बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा सुगम भित्रको दुर्गम क्षेत्र जस्तै छ । बिकास निर्माणमा […]

नवलपरासीको स्वाभिमान कुल्चनेलाई अब जनताले चिन्नुपर्छ : विनोद चौधरी

नवलपरासी, कात्तिक ३० । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले नवलपरासीका जनताको स्वाभिमान कुल्चिनेलाई जनताले चिन्नुपर्ने र चुनावबाट बिदाइ गर्नुपर्ने बताएका छन् । आफ्ना प्रतिस्पर्धि हृदयेश त्रिपाठीलाई तर्फ ईङ्कित गर्दै चौधरीले जनताबिचको आपसी सद्भावमा खलल पुग्ने खालका गतिविधि गर्ने, चुनावका बेला अनेकौ प्रोपोगन्डा झिकेर सामुदायिक एक्यवद्धतालाई भाड्ने […]

सुर्खेतमा बुद्धको एटिआर–७२ को परीक्षण उडान सफल, जनवरीदेखि दैनिक दुई उडान भर्ने

काठमाडौं,  कात्तिक ३० । सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एयरको एटिआर–७२ विमानले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धले उक्त जहाजमार्फत परीक्षण उडान गरेको हो । अन्ततः परीक्षण उडान सफल भएको छ । १ फेब्रुअरी २०१३ देखि ब्रीचक्राफ्ट जहाजमार्फत सुर्खेत उडान सुरू गरेको बुद्धले जनवरी २०२३ देखि एटिआर–७२ जहाजमार्फत दैनिक दुई […]

चितवन २ का उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन, कात्तिक ३० । चितवन क्षेत्र नम्बर – २ का गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको तोडफोड भएको छ । आज बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागि भई पार्किङ गरेर राखेको गाडीमा ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले ढुंगा हानेर तोडफोड गरेका हुन् । उनीहरु नेत्रबिक्रम […]

विनोद चौधरीलाई मतदान गर्न अभिनेता प्रदीप खड्काको आग्रह

चितवन, कात्तिक ३० । अभिनेता प्रदीप खड्काले नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् । मंगलबार बर्दघाटको चौपत्तामा आयोजित चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका हन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा अभिनेता खड्का पनि पुगेका थिए । प्रदीपलाई आयोजकले […]

प्रधानमन्त्री देउवा आज गृह जिल्ला जाँदै, डडेलधुरा र बैतडीका चार सभालाई सम्बोधन गर्ने

डडेलधुरा, कात्तिक ३० । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुरा जाँदै छन् । देउवाले आज डडेलधुराका तीन र बैतडीमा एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ । आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेलधुरा पुग्ने र ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा […]

राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै

काठमाडौं ३० कात्तिक। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । राजदूत थोमस मेयर साहलाई भेट्न मंगलबार साहको कार्यकक्षमा पुगेका थिए । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले […]