कालीकोटमा बम विस्फोट : एक बालिकाको मृत्यु, चार बालबालिका घाइते

कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४ वर्षीय झरना थापा रहेकी छन्। शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। यस्तै घाइते हुनेमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ […]

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

जनकपुर, कात्तिक १२ । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो । छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण […]

तनहुँमा यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधान कारबाहीमा

तनहुँ, कात्तिक ११ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधानलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाँडा लिएको पाइएपछि […]

भंगाहा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । बिहीबार कलश यात्राको क्रममा भएको घटनाका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा गठन भएको समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय […]

रामेछापमा नेकपा माले पतिस्पर्धाको मैदानमा

बिनोद कार्की रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको लागि राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभामा २२ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा नेकपा मालेवाट मोहन कार्की, नेकपा एमालेवाट कैलाश ढुङगेल, नेपाली काग्रेसवाट पुर्ण बहादुर तामाङ, आङ छोङवा शेर्पा स्वतन्त्र, कृष्ण भुजेल स्वतन्त्र, केदार खड्का विपी कागे्रस, चन्द्र […]

आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने

काठमाडौं ११ कात्तिक । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको […]

पत्रकार कौशल पाण्डेको निधन

मकवानपुर, कात्तिक ११ । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा ४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो । उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो । उनको पार्थिव शरीर आजै अन्त्येष्टि गरिने पत्रकार […]

गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा

काठमाडौं ११ कार्तिक । गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा दिएको छ । विगतमा ३ दिन तिहार भएपनि यसपाली भने तिहारको ५ दिन सार्वजनिक बिदा परेको हो । सोही अनुरुप भाइटिकाको भोलिपल्ट आज पनि सार्वजनिक विदा दिइएको हो । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो […]

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे, तीन जनाले ज्यान गुमाए

चितवन । चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला […]

बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटी

काठमाडौं १० कार्तिक । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र […]