नवलपुर प्रहरीले फर्मालिनयुक्त अवैध माछा बरामद गरि गर्‍यो नष्ट

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट नक्कली कागजात बनाएर कठमाण्डौ लैजादै गरेको माछा नवलपुर प्रहरीले गर्‍यो नष्ट नवलपुर, कार्तिक ८ । नवलपुर प्रहरीले फर्मालिन राखेर काठमाण्डौ लैजादै गरेको गुणस्तरहिन र अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट कागजात बनाएर कठमाण्डौको कालीमाटी पुर्याउने भनिएको २० क्वीन्टल माछा जिल्ला प्रहरी कार्यालय नवलपुरको […]

चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी

चितवन ८ कार्तिक । चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी भएको छ । रत्ननगर १ सौराहाचोकमा रहेको न्यू कालिका आटो पार्टस र कालिका मोटरसाइकल पार्टसको सयुक्त सर्भिस सेन्टरमा आज विहान साढे तीन आगलागी भएको हो । आगलागीबाट १६ वटा नयाँ र १४ वटा पुराना मोटरसाइकल जलेर क्षति भएको छ । सर्भिर सेन्टरका रहेको मोटर […]

निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिए

काठमाडौं ८ कार्तिक । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ […]

देबेन्द्रराज कण्डेलको विकल्प कण्डेलनै, १५ हजारभन्दा बढी मतान्तरले जित्ने निश्चित

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीसहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४ को निर्वाचन भने निकै सहज हुने मानिएको […]

ओली प्रधानमन्त्री भएपछि राजतन्त्र उल्ट्याउन लागेः प्रचण्ड

काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहो¥याएका छन् । सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सानो मेहनत र सानो कसरतबाट आफूहरु एकजुट नभएको बताए । उनले भने, ‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले […]

महाकविको ११४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, कात्तिक ७ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, […]

आजदेखि कार्तिक १३ गतेसम्म सार्वजनिक बिदा

काठमाडौ । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।  १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस […]

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते

नवलपरासी ६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । […]

पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

वीरगञ्ज  ५ कात्तिक । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी […]

परासी पृथ्वीचन्द्र अस्पतालका डाक्टर नुरुलहोदाद्वारा असहनिय घटना

नवलपरासी । पृथ्वीचन्द्र अस्पतालमा घटिरहेको घटनालाई लुकाउदै र घटनामाथि घटना गर्दै आईरहेका डा नुरुल होदा अहिले फेरि त्यस्तै घटना गरेर जनताको ज्यानसंग खेलवाड गर्दै आईरहेका छन । उनी एउटा महिलाको अप्रेसन गरेर बच्चा मृत र पेटमा कपास राखेर टाँका लगायर आफू बच्न केस रिफर गरेको स्पस्ट देख्न सकिन्छ । घटना कार्तिक ३ गते परासी पृथ्वीचन्द्र […]