कपिलवस्तु प्रहरीद्वारा पत्रकार माथि दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण

कपिलवस्तु ९ असोज । नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य, राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेकाे छ । आईतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका – १ बस्ने धनी राम काेरी […]

नवलपरासीबाट चार जना महिलाको उद्धार, घटनामा संलग्न एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीबाट भारत हुदै कुबेत लैजान लागेका चार जना युबतीहरुको उद्धार गरिएको छ । उद्धार हुनेमा काभ्रे रुप्ची गाउँपालिका – ५ सिसाखानी गाउँ बस्ने वर्ष २७ की महिला, सिन्धुली नेत्रकाली वर्ष २० की महिला, काभ्रे तेमाल गाउँपालिका – २ चुँगा गाउँ बस्ने वर्ष २१ की महिला र धनकुटा महालक्ष्मी नगरपालिका – ८ आन्द्रुङ्ग […]

सभामुख, उपसभामुखविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले रिट दायर गरेका […]

अनसनरत भारद्वाजप्रति तीन दर्जन संघसंस्थाको एक्येबद्धता

चितवन, असोज ७ । विश्व हिन्दु महासंघको नेतृत्वमा चितवनमा बसेको तीन दर्जनबढी धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको भेलाले अनसनरत धार्मिक अभियन्ता प्रेमनिधि भारद्धाजले सुरु गरेको आमरण अनसनप्रति एक्येबद्धता जनाएको छ । महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलको अध्यक्षतामा बसेको भेलाले भारद्धाजका माग पुरा गराउन आवश्यक परे हजारौँ मानिस सडकमा उतारेर नेपाल बन्द गर्न समेत पछि नपर्ने […]

आजको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै […]

टिकौली जंगलस्थित राजमार्गमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन ६ असोज  । बिहीबार बेलुकी ६ः४५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं-९ टिकौली जंगलस्थित राजमार्गमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ जान लागेको ना ७ ख ३७२३ नम्बरको ट्याङ्करले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर-९, गोन्द्राङ निवासी ६१ वर्षीय प्राण […]

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर, असोज ६ । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको बा. ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतमले बताए । उनका अनुसार च्यापिएको अवस्थामा ६ जनाको शव निकालिएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी हेटौँडा […]

अव्यवस्थित रामग्रामको चोक चोकमा दुर्घटनाको जोखिम बढ्दै, सम्बन्धित निकाय मौन

रामजी प्रजापति नवलपरासी, असोज ६ । पश्चिम नवलपरासीको रामग्राममा विभिन्न चोक र बाटोमा ठेलाहरु लगाइदिदा बाटो अवरुद्ध भैरहेको छ । उक्त बाटोमा हिड्ने मेयर, उपमेयर, बिधायक लागायतको समेत आँखा पुग्न सकिरहेको अवस्था छैन । रामग्राम नगरपालिकाले विभिन्न व्यवसायी, ब्यापारीहरुलाई नाला बाहिर केही पनि सर सामान नराख्न अनुरोध गरेका थिए । धेरै जसो ब्यापारीहरुले आफ्नो सिमित […]

देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ। जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]

बिहिवारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाडौ । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको […]