लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

काठमाडौं १४ असोज, । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार […]

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने

काठमाडौं १३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् । ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् । माग […]

स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

जुम्ला १३ असोज । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ भने अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक […]

देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ  १३ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित

काठमाडौ १३ असोज । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । यसअघि अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । गत मंसिरमा सम्पन्न पार्टीको अधिवेशनमा अभिनेत्री थापा लिङ्देन समूहबाट महामन्त्री पदको उम्मेदवार थिइन् । […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने

काठमाडौँ १२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा […]

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दि

असोज १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् । खा ले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमंत्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २७ हजार ५६९ पुगे

काठमाडौं १२  असोज । मुलुकभर डेंगु रोगीको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २७ हजार ५६९ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु रोग फैलिएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा २१ हजार […]

आज मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना

काठमाडौं १२ असोज । मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना रहेको छ । आज पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्युनतम तापक्रम १९ डिग्री सेल्सियसका बीच रहनेछ । त्यस्तै मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र […]

बदेलको आक्रमणबाट भरतपुरमा एक युवकको मृत्यु

भरतपुर, असोज १० । बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरङेका दिपक विक रहेको छ । उनी असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गरेको थियो। आक्रमणमा परि घाईते भएका थिए । घाइते विकको भरतपुरमा अस्पतालमा उपचारको क्रममै गएराति मृत्यु भएको जिल्ला […]