Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुस्ताको – २ वडा कार्यालयद्वारा वडामा हिउदे बालीकाे तथ्यांक लिने कार्य सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज २७ | बिहान ०६:०६ बजे

शुकदेव गुप्ता
सुस्ता । पस्चिम नवलपरासी सुस्ता- २ वडा कार्यालयद्वारा वडामा हिउदे बालीकाे तथ्यांक लिने कार्य सुरु गरेकाे छ।यस कार्यक्रमले वडा भित्र हिउदमा कुन-कुन बाली कति क्षेत्रफलमा लाग्ने बिवरण बन्ने छ। यसबाट कृषकहरुकाे लागी रणनितिक याेजना बनाउन तथा लागत घटाएर उत्पादनमा ठुलाे सहयाेग हुने छ।

आ.व.७९/८०मा वडा कार्यालयले केहि याेजना बनाउने र गा.पा. तथा अन्य निकायसंग समनव्य गरी किसान मुखी कार्यक्रम बनाउने जानकारी वडाअध्यक्ष श्री कृष्ण लाल मुखियाले दिनु भएकाे छ। मुखियाले स्थानिय किसानहरुका लागि विभिन्न तालिम तथा कृषि उपजका लागि आग्रिम याेजना तयार पारी किसानहरुलाई सहयाेग गर्ने जानकारी दिनुभएकाे छ।

arkhala ads

हिउदे बाली तथ्यांक संकलन गर्ने कार्य पश्चिम नवलपरासीकाे सुस्ता- २ कुडिया जिल्ला भरिमा पहिलाे वडा बन्न सफल भएकाे छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved