Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न, रेशम बाचे मगर सभापतिमा चयनवडा अधिवेशन सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न, रेशम बाचे मगर सभापतिमा चयन

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ।

arkhala ads

नेपाली कांग्रेस बुलिङटार गाउँपालिका–१, कोटथरमा नेपाली कांग्रेसको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रेशम बाचे मगर वडा सभापतिमा चयन हुनुभएको छ ।

अधिवेशनबाट रेशम बाचे मगरको नेतृत्वमा १२ सदस्यीय वडा कार्यसमिति चयन भएको जनाइएको छ ।

नवनिर्वाचित कार्यसमितिमा कुलमान श्रेष्ठ र अञ्जना श्रेष्ठ उपसभापतिमा, प्रकाश श्रेष्ठ सचिवमा तथा देऊ माया दिस्वा क र कर्ण बहादुर मकिम मगर सह–सचिवमा चयन हुनुभएको छ ।

त्यसैगरी देऊ माया दिस्वा ख, उमा देवी सिंजाली, भिम बहादुर विर्ता, रुपेश अस्लामी, रेशम लाल सिंजाली र ज्ञान बहादुर सुनारी सदस्यमा चयन हुनुभएको छ ।

नवनिर्वाचित वडा सभापति तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved