Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा सभापतिमा निर्वाचित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

बुलिङटार ४ असोज । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ५ को वडा सभापति पदमा पूर्ण सिंह खण्डालुक मगर सर्वसम्मत साथ निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल नारालाई आत्मसाथ गर्दै वडा तहमा पार्टी सङ्गठनलाई थप मजबुत, गतिशील र एकीकृत बनाउने सङ्कल्पका साथ उहाँ नेतृत्वमा आउनुभएको हो ।

arkhala ads

वडा सभापतिमा निर्वाचित भए पश्चात् स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।नवनिर्वाचित सभापति मगरले वडामा कांग्रेसको साख उच्च राख्दै आम नागरिकका समस्या समाधान र स्थानीय विकासका काममा पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
file_000000001e1c8211a84393fa44addf81

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न,...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved