कैलाली १४ असार । हिजो कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।




गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल अफै बिजुलीको पोलमा ठोकिँद दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



















