Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरमा गैंडाकोट गाँजासहित दुई जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १४, सोमबार ०६:१२ बजे प्रकाशित

नवलपुर १४ असार । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैँडाकोट ११ भेडाबारीका निवासी ५० वर्षीय बाबुराम महतो र गाँजा किन्न आउने बेला गैँडाकोट १० पितौजी बस्ने २८ बर्षीय कृष्ण थापामगर लाई प्रहरीले एक किलो ६ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । जिल्ला  प्रहरीले जानकारी दिनु भएको हो ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_4474

बुलिङटारमा मगर ढुट भाषाको स्थानीय पाठ्यक्रम र...

  • असार ११, बिहीबार १०:०६ बजे प्रकाशित
IMG_4444

बुलिङटार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को...

  • असार १०, बुधबार १०:०५ बजे प्रकाशित
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved