नवलपुर १५ असार । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् ।

नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।

बुलिङटार प्रेस 