नवलपुर १६ असार । पूर्वी नवलपरासीको गैडाकोटमा गएराति आफै अनियन्त्रित ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।




गैडाकोट नगरपालिका वडा न्न- ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।



















