नवलपुरमा थप निषेधाज्ञा,निषेधाको स्वरुप परिवर्तन, साना होटलहरु खुल्ला
बुलिङटार प्रेस
नवलपुर १७ असार । अजा बसेको बैठकले पूर्वी नवलपरासीमा निषेधाज्ञाको सयम थपि १० दिन थपिएको छ । तर थप भए पनि स्वरुप भने परिवर्तन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपुरले विहिबार सूचना जारी गर्दै असार १८ गते राति १२:०० बजे सकिने निषेधाज्ञालाई असार २७ गते आइतबार राति १२:०० बजेसम्मको लागि थप गरिएको जनाइएको छ ।