मोरङ १९ असार । आफ्नो श्रीमतीको हत्या गरेकाे अभियाेगमा माेरङका श्रीमान ५६ बर्षीय अम्बिका घिमिरे पक्राउ परेका कुरा प्रहरीले जनाएकाे छ ।




गए राति सुतेकाे ठाँउमा निदाइरहेकी मोरङकाे वेलबारी नगरपालिका ७ की ४८ बर्षीय सीता घिमिरेलाई उनकै श्रीमान ले हत्या गरेको ईलाका प्रहरी कार्यालयलाई ले जानकारी दिनु भएको हो । बेलबारीबाट खटिएकाे लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरेकाे छ ।



















