Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैंडाकोटकी बिना सापकोटा आठ दिनदेखि बेपत्ता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ असार २३ | बिहान ०९:०३ बजे

नवलपुर २३ असार । गैंडाकोट नगरपालिका वडा न्न–४ का २१ बर्सिया बिना सापकोटा आठ दिन देखी हराइ रहेको र अत्तोपत्तो केही फेला पार्न सकेका छैनन् ।

असार १४ गते खोजीमा लागेका बुबा जयश्वर कहाँ मात्र पुगेनन् होला ? उनी भन्छन्, ‘मेरो पहुँचले भ्याएको सबै ठाउँ पुगिसकियो, तर अहिलेसम्म छोरीको न लाश भेटियो, न सास ।’ उनकाअनुसार प्रहरी पनि बिनाको खोजीमा जुटिरहेको छ, तर हालसम्म केही फेला पार्न सकेको छैन ।

arkhala ads
  • English

  • समाचार
  • राजनीति
  • सूचना-प्रविधि
  • देश
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • भिडियो
  • रोचक
  1. होमपेज 
  2.  गैंडाकोटकी बिना सापकोटा आठ दिनदेखि बेपत्ता

गैंडाकोटकी बिना सापकोटा आठ दिनदेखि बेपत्ता

२०७८ असार २३, बुधबार १४:४२
facebook sharing button
twitter sharing button
sharethis sharing button

नवलपुर २३ असार । गैंडाकोट नगरपालिका वडा न्न–४ का २१ बर्सिया बिना सापकोटा आठ दिन देखी हराइ रहेको र अत्तोपत्तो केही फेला पार्न सकेका छैनन् ।

असार १४ गते खोजीमा लागेका बुबा जयश्वर कहाँ मात्र पुगेनन् होला ? उनी भन्छन्, ‘मेरो पहुँचले भ्याएको सबै ठाउँ पुगिसकियो, तर अहिलेसम्म छोरीको न लाश भेटियो, न सास ।’ उनकाअनुसार प्रहरी पनि बिनाको खोजीमा जुटिरहेको छ, तर हालसम्म केही फेला पार्न सकेको छैन ।

गैँडाकोट इलाका प्रहरी कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय बिनाको खोजीमा जुटेको एक हप्ता भयो । यहँ, केही सुराक पाउन सकेको छैन । ‘बुटवलदेखि पोखरासम्म, काठमाडौँदेखि चितवनसम्म सबै खोजिएको छ’, बुबा जयश्वरले भने, ‘तर हालसम्म केही भेटिएको छैन ।’

कहाँबाट बेपत्ता भइन् बिना ?
गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा पढ्थिन्  । आधा घन्टामै फर्केर आउँछु भन्दै घरबाट निस्केकी हुन् । त्यसपछि उनी अहिलेसम्म घर फर्केकी छैनन् । परिवारका अनुसार भरतपुर– महनगरपलिका-४ यज्ञपुरीका एक युवकसँग उनी पाँच वर्षदेखि प्रेममा थिइन् । बेलायत रहेका युवक यही वैशाखमा घर आएका थिए ।

प्रहरीले जयश्वरले छोरी हराएको विषयमा सुरूमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका थिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1790171198414

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा...

  • २०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved