नवलपुर २४ असार । लगातार पानी परेकोले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।




लगातार आएको पानीका कारण सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको हो । डिभिजन वन कार्यालय नजिकै सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ ।



















