Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुजिता भण्डारीको मृत्युको घटनालाई सामान्य रुपमा नलिनु हुन मेयर बराल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ असार २५ | मध्यान्ह ०४:०३ बजे

चितवन २५ असार। राप्ती नगरपालिका–३ निवासी सुजिता भण्डारीको मृत्युको घटनालाई सामान्यरुपमा लिन नहुने राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताएकी छन् ।

प्रहरीले उक्त घटनाको छिटो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही हुनुपर्ने उनले बताइन् । सुजिता बेपत्ता भएदेखि नै खोजीका लागि नगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गर्दै आएको बताउँदै मेयर बरालले आइतबार साँझ मृत अवस्थामा सुजिताको शव जंगलमा फेला परेपछि सो घटनालाई गम्भीररुपमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइरहेको उनले बताइन् ।

arkhala ads

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले सुजिता भण्डारीको मृत्यु घटनामा शंकास्पद रहेका एकसय बढी व्यक्तिसँग सोधपुछ गरिएको र सोधपुछका क्रममा केही कुरा खुलेको र त्यसका लागि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1790171198414

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा...

  • २०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved