नवलपुर २७ असार । कोपा अमेरिकाको फाइनल उपाधिका लागि ब्राजिललाई १ को ० ले पराजित गरेको छ । कोपाको ४७औँ संस्करणको उपाधिसंगै अर्जेण्टिनाले १५ औँ पटक कोपाको उपाधि जितेएको छ ।


ब्राजिलले सेमिफाइनलमा पेरुलाई १ को ० ले हराएको थियो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो








