नवलपुर २७ असार । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ ।




गत अगाडी दिनमा धेरै पानी र बादीअएको कारण भकेको कमला नदि पुल बनाउन सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । सो पुल बनाउनको लागि निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिनुभयो ।



















