नवलपुर २८ असार । धेरै दिन पनि बर्षको कारण पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।




जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।



















