चितवन ३ साउन । आज चितवनको माडी नगरपालिका-१, एक जना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–१, चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।