चितवन ३ साउन । आज चितवन पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएका एक पुरुषको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।


आज दिउँसो रत्ननगर नगरपालिका वडा न्न–११ स्थित पञ्चकन्या समुदायिक वनमा नियुरो टिप्न जाँदा गैँडाको आक्रमणमा परी ७५ वर्षीय रोहित कुमालको ज्यान गएको हो ।








