काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।

आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

बुलिङटार प्रेस 