काठमाडौं ५ साउन । चेक बाउन्स बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।




काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।



















