नवलपुर ८ साउन । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको ज्यान गएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ चुकाहा देउरालीको विनयी खोलामा सिचाई गर्नका लागि बाँधिएको भैसे सिचाई बाँधमा स्थानीय १६ बर्षीय युवाको निधन भएको हो ।

बुलिङटार प्रेस 