चितवन ८ साउन । आज चितवनको नारायणगढबाट एक जना लागु औषधसहित पक्राउ परेका छन ।




भरतपुर महानगरपालिका १ लिलाचोक स्थित बुटवलबाट पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका १० रामघाटका १९ बर्षिय निकेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट नुफिन ३० थान,डाइजेपाम ३० थान,फेनारगन ३० थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



















