नवलपुर २६ साउन । आज मंगलबार सुनको मूल्य दुई सयले बढेर ८९ हजार दुईसयमा कायम छ । अघिल्लो दिन सुन ८९ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुलिङटार प्रेस 