युवक भरतपुर महानगरपालिका-३ नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला परेको छ ।




आज सोमाबर बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।



















