नवलपुर ३ भदौ । आज दुम्कीबास प्रहरीले नवलपुरको मध्यविन्दु नगरपालिका १० मा हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।




प्रहरीले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने गोलि, बारुद्ध र पटक सहित मध्यबिन्दु–१० पोखरी ताल बस्ने ४२ वर्षीय दलबहादुर थापालाई बुधबार पक्राउ गरेको हो ।



















