- धन बहादुर सिन्जाली
- नवलपुर ७ भदौ ।
कनकाई नगरपालिका वडा न्न -१ रमाइलो टोलमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।




आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















