Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रथम शहीद लखन थापा मगर स्मृति तथा उत्थान प्रतिष्ठान नेपाललाई वाटरप्रुफ टेन्ट सहयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ भदौ ८ | बिहान ०८:०५ बजे
  • धन बहादुर सिंजाली 
  • चितवन ८ भदौ ।

भरतपुर महानगरपालिका -१८ का वडा सदस्य बाबुराम राना मगरले भरतपुर महागरपलिका -१७ स्थित प्रथम शहीद लखन थापा मगर स्मृति तथा उत्थान प्रतिष्ठान नेपाललाई वाटरप्रुफ टेन्ट सहयोग गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर पुलामी मगरलाई सोमबार एक समारोहका बीच सो सामग्री उनले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका उपाध्यक्ष धनबहादुर राई मगर, कोषाध्यक्ष नरबहादुर मगर, सदस्यहरु विष्णुकुमार राना, सरस्वती थापा, मुना थापा मगर, गोमन थापा, नरबहादुर थापा, चितवन जिल्ला मगर संघका सहसचिव भीमबहादुर थापा, वाप्पा डिल्लीजंग थापालगायतका व्यक्तिहरु र विभिन्न आमा समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1790171198414

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा...

  • २०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved