- धन बहादुर सिन्जाली
- नवलपुर ११ भदौ ।
हिजो देखि अएको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।




सोही ठाउँमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा न्न-१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् ।



















