- धन बहादुर सिंजाली
- नवलपुर १२ भदौं ।
शनिबार मध्यविन्दु नगरपालिका वाड नं- १३ मैनाघाटबाट तास खेलिरहेका ७ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । तास खेल्दै रहेको खल बाट ७ जान को साथ बाट ५९ हजार ८ सय ९० रुपैयाँ नगद र ३ बुक तास सहित जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुधन सिंहले बताए ।



















