- धन बहादुर सिंजाली
- नवलपुर १३ भदौ
लगातार परेको पानीले पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ ।




आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीको भनाइ छ ।



















