- धन बहादुर सिंजाली
- नवलपुर १३ भदौ ।
कर्णाली करिडोर अन्तर्गत सान्नीत्रीवेणी २ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।




शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क१ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















