Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सडक दुर्घटनामा परी पत्रकार मण्डल घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ भदौ १४ | बिहान १०:०५ बजे
  • धन बहादुर सिंजाली 
  • नवलपुर १४ भदौ ।

सिराहा पूर्व पश्चिम लोकमार्ग गोलबजार र धनगढीमाई नगरपालिकाको सिमानाको रूपमा रहेको गागन् पुलको नजिक पूर्व तर्फबाट आउँदै गरेको ट्रकको एन्टी लाइटको कारण पश्चिम तर्फबाट घर फर्किदै गरेको मोटोरसाइकल चड्ने पत्रकार बिनोद मण्डलको अकस्मात दुर्घटना भएको छ ।

दुर्घटना हुँदा पत्रकार मण्डलको दाहिने हात भाँचिएको छ । मोटरसाइकल चालक मिथलेश मण्डल सामान्य घाइते अवस्थामा भएकोले निजलाई तुरुन्त घटना स्थलबाट फर्काइ स्थानीय मिर्चैया ९ मा रहेको घुर्मी किल्निकमा सामान्य उपचार सम्भव नभएपछि उनले फेसबुक मेसेन्जर मार्फत नेपाल पत्रकार महासंघ सिराहा शाखालाई गुहारेका थिए ।

arkhala ads

त्यसपश्चात महासंघ सिराहा शाखाका उपाअध्यक्ष गणेश साहज्यूले तत्काल एम्बुलेन्स र प्रहरीको टोली किल्नीकमा पठाएका थिए तर अवस्था गम्भीर भएकोले पत्रकार मण्डललाई थप उपचारको लागि स्थानीय मिर्चैया स्थित मंगलम् अस्पतालमा पुर्याएको थियो । पत्रकार बिनोद मण्डल पत्रकार महासंघका जिल्ला सिराहा शाखाका सदस्य र नवलपुर टुडेका प्रदेश प्रमुखको रुपमा कार्यरत छ्न । हाल वहाँको अबस्था खतरा मुक्त रहेको हस्पिटलले जनाएको छ ।

साभारः- नवलपुर टुडे 

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1790171198414

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा...

  • २०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved