Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कास्की पोखरामा होटल संचालन गरी जबरजस्ती यौन कार्यमा संलग्न गराउने प्रहरीले पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ भदौ १६ | बिहान ०८:०५ बजे
  • धन बहादुर सिंजाली
  • नवलपुर १६ भदौ ।

कास्की पोखरामा होटल संचालन गरी जबरजस्ती यौन कार्यमा संलग्न गराउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ खहरेचोक र शान्तिनगरमा होटल तथा रेष्टुरेन्ट संचालन गरी महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर वाध्य पारी यौन शोषणमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारेकश्वर गाउँपालिका वडा नं ४ स्थायी घर भइ हाल पोखरा ६ खहरेचोक बस्दै आएका २७ वर्षीय ‘विशाल’ भनिने विष्णु श्रेष्ठ र इलाम जिल्ला माई नगरपालिका ८ चिसापानी स्थायी घर भइ शान्तिनगरमा रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षीया अस्मिता राई रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1790171198414

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा...

  • २०८३ अशोज ७ | मध्यान्ह ०७:०६ बजे
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved