- धन बहादुर सिंजाली
- नवलपुर १७ भदौ ।
ताप्लेजुङकाे फुङलिङ नगरपालिका वडा नं – १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।




मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउँसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किच्दा घटनास्थलमानै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।



















