- धन बहादुर सिन्जाली
- नवलपुर २० भदौ ।
सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।




बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए । पक्राउ परेका शाही दुई करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार थिए ।



















