- धन बहादुर सिंजाली
- नवलपुर २० भदौ ।
आज मध्यान्न करिब १२ बजे नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।




चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।रुपन्देहीको देवदह नगरपालिका वडा नं: २४ का बिक्रम खत्री नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना कसरी भयो किन भयो भन्ने बारेमा केहि जानकारी हुन सकेको छैन ।



















